ढल्केवरमै ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै प्रतिनिधिसभामा सांसद यादवको मौन धारण
ekantipur.com · Fri Aug 07 08:02:32 GMT 2026

ढल्केवरमै ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै प्रतिनिधिसभामा सांसद यादवको मौन धारण
कांग्रेस सांसद चन्द्रमोहन यादवले प्रतिनिधिसभामा उभिएर मौन धारण गर्न थालेपछि सभामुख डीपी अर्यालले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने विषयमा सरकारको धारणा जानकारी गराउन निर्देशन दिएका छन् ।
Read full story at source (ekantipur.com)