ट्रक यातायात व्यवसायी महासंघद्वारा पाँच लाख जरिबाना प्रावधान संशोधन गर्न माग
bishowkhabar.com · Fri Aug 07 08:01:06 GMT 2026

काठमाडौं– नेपाल ट्रक यातायात व्यवसायी महासंघले ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रस्ताव गरिएको जरिबानासम्बन्धी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सार्वजनिक सडकमा सुशासन कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा अधिक भार नियन्त्रण गर्ने उद्देश्यले विधेयकमा राखिएका व्यवस्थाप्रति महासंघ सकारात्मक रहेको बताउनुभयो।
Read full story at source (bishowkhabar.com)