ढल्केबरमा ट्रमा सेन्टर बनाउने योजनाबारे कांग्रेस सांसद यादवले जबाफ मागेपछि सभामुखले गरे सरकारलाई रूलिङ
setopati.com · Fri Aug 07 08:08:42 GMT 2026

नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्यत्रै सार्न खोजेको भन्दै संसदमा विरोध जनाएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरमा नभई अन्यत्रै ट्रमा सेन्टर सेन्टर बन्ने बताएको भन्दै संसदमा उभिएर विरोध जनाएका हुन्।
Read full story at source (setopati.com)