देशमा यस्तो शासकीय अराजकता पहिले कहिल्यै देखेको थिइनँ : गगन थापा
kathmandupati.com · Fri Aug 07 08:14:36 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसका सभापित गगन थापाले प्रधानमन्त्रीदेखि रास्वपाका सांसदसम्मले अराजक व्यवहार देखाइरहेको आरोप लगाएका छन् ।
शुक्रबार पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलामा बोल्दै थापाले देशमा अहिले शासकीय अराजकताको अवस्था रहेको बताएका हुन् ।
Read full story at source (kathmandupati.com)