कमिसन घटाउन र उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्बिरहरू)
khabarhub.com · Fri Aug 07 08:10:57 GMT 2026

काठमाडौं – कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभ, पठाउ, याङ्गो लगायत राइड सेयरिङ सँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन् ।
कमिसन बढी र भाडा दर कम भएको गुनासो गर्दै चालकहरूले इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा चालकहरूले आन्दोलन थालेका हुन् ।
Read full story at source (khabarhub.com)