प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी
bishowkhabar.com · Fri Aug 07 08:15:28 GMT 2026

नवलपरासी– पश्चिम नवलपरासी (पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको छ ।
सरकारी छाप तथा लेटरप्याड किर्ते गरी दुरुपयोग गरेको आरोपमा उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो ।
Read full story at source (bishowkhabar.com)