अमेरिकाद्वारा पोलिसिलिकनमा १५ प्रतिशत कर
nepalnews.com · Fri Aug 07 08:16:50 GMT 2026

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सौर्य प्यानल र सेमिकन्डक्टर उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ पोलिसिलिकन प्रयोग गरी बनाइएका उत्पादनमा न्यूनतम १५ प्रतिशत आयात शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
ह्वाइट हाउसका अनुसार यो व्यवस्था आगामी डिसेम्बर ४ देखि लागू हुनेछ र यससँगै पोलिसिलिकन, वेफर्स तथा सोलर सेलजस्ता उत्पादनका लागि न्यूनतम आयात मूल्यसमेत निर्धारण गरिनेछ।
Read full story at source (nepalnews.com)