प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग
onlinekhabar.com · Fri Aug 07 08:11:37 GMT 2026

२२ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सहभागी गराउन सभामुख डोल प्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग राखेको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै नेकपामा प्रमुख सचेतक युवराज दुलालले यस्तो माग राखेका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यू, यो संसद्को सबैभन्दा ठूलो नेता बालेन्द्र शाहलाई हाम्रो नियमावलीअनुसार सांसदहरूको प्रश्नउत्तर कार्यक्रममा पनि सहभागी हुनको लािग र गराउनको लागि उहाँलाई रुलिङ गर्न सभामुखमार्फत आह्वान गर्न चाहन्छु’ उनले भने ।
Read full story at source (onlinekhabar.com)