एमालेले पारित गर्यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि
khabarhub.com · Fri Aug 07 08:17:50 GMT 2026

काठमाडौं – नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरूले पाउने स्वकीयको मापदण्ड लगायतका कार्यविधि निर्माण गरेर पारित गरेको हो ।
Read full story at source (khabarhub.com)