प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा उपस्थित गराउन सभामुखसँग नेकपाको रुलिङ माग
kendrabindu.com · Fri Aug 07 08:19:59 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अनिवार्यरूपमा उपस्थित गराउन सभामुखले आवश्यक रुलिङ गर्नुपर्ने माग गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद् नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराए।
Read full story at source (kendrabindu.com)