सांसदहरुले पाउने स्वकीयसम्बन्धी कार्यविधि एमालेद्वारा पारित
kendrabindu.com · Fri Aug 07 08:20:44 GMT 2026

काठमाडौं । नेकपा एमालेले सांसदहरुले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरुले पाउने स्वकीयको मापदण्ड लगाएतका कार्यविधि निर्माण गरेर पारित गरेको हो ।
Read full story at source (kendrabindu.com)