ग्यास लुकाउने र बढी मूल्य लिनेलाई हदैसम्म कारबाही गर्ने सरकारको दाबी
onlinekhabar.com · Fri Aug 07 08:14:50 GMT 2026

२२ साउन, काठमाडौं । खाना पकाउने एलपी ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता तथा डिपोलाई सरकारले कडा कारबाही गर्ने बताएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गरी कालोबजारी गर्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुने बताएको हो ।
Read full story at source (onlinekhabar.com)