‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’
khabarhub.com · Fri Aug 07 08:20:29 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा दिएको पछिल्लो आदेशलाई सम्मान गर्ने बताएका छन्। उनले विशेष महाधिवेशनबाट भएको निर्णय कानुनी रूपमा वैधानिक रहेको र सर्वोच्च अदालतबाट फेरि पनि पुष्टि हुने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सर्वोच्चको आदेशपछि स्वाभाविक रूपमा केही प्रश्न उठे पनि पार्टी अदालतको प्रक्रियाप्रति पूर्ण सम्मानका साथ अघि बढ्ने बताए।
Read full story at source (khabarhub.com)