हिन्दू राष्ट्र पुनर्स्थापनामा गृहमन्त्रीको प्रतिबद्धताले आशावादी भएका छौँ : खुस्बु ओली
nepalpress.com · Fri Aug 07 08:26:30 GMT 2026

काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले गृहमन्त्री सुधन गुरुङले हिन्दु राष्ट्रको पुनर्स्थापना प्रतिबद्धता गरेकोप्रति आफूहरू आशावादी रहेको बताएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सुनसरी घटना अन्त्य गर्नको लागि गृहमन्त्री र हिन्दू संयुक्त मोर्चाले खेलेको भूमिकाप्रति आभार व्यक्त गरिन्।
Read full story at source (nepalpress.com)