विशेष महाधिवेशन ठिक थियो भन्ने फेरि एक पटक पुष्टि गर्ने अवसर मिलेको छ- सभापति थापा
setopati.com · Fri Aug 07 08:21:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले विधानअनुसार गरिएको विशेष महाधिवेशन ठिक थियो भनेर फेरि एकपटक पुष्टि गर्ने अवसर मिलेको टिप्पणी गरेका छन्।
काठमाडौंमा आज भएको नेपाल लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघकाे दाेस्राे राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति थापाले विशेष महाधिवेशन विधानअनुसार भएकोले त्यसले विभिन्न ठाउँबाट वैधानिकतासमेत पाएको बताए।
Read full story at source (setopati.com)