प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विवादको समाधान खोज्न सभामुखलाई राईको आग्रह
ekantipur.com · Fri Aug 07 08:32:15 GMT 2026

प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विवादको समाधान खोज्न सभामुखलाई राईको आग्रह
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भने- 'यो विषय छिटो टुंगो लगाउँ । कति वर्षसम्म ? कार्यकाल सकिन्जेलसम्म पनि यसरी नै कराउँदै बस्ने ?'
Read full story at source (ekantipur.com)