कर्णाली विकास बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ
ekantipur.com · Fri Aug 07 08:38:04 GMT 2026

कर्णाली विकास बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ
कर्णाली विकास बैंकमा तीन अर्ब २० करोडभन्दा बढी रकम अपचलनको अनुसन्धानमा पूर्व सीईओ, उनकी श्रीमती र शाखा प्रबन्धक पक्राउ परेका छन् ।
Read full story at source (ekantipur.com)