नेपालको माटोमाथि कसैले धावा बोल्न सक्दैन : सांसद राना
barnanmedia.com · Fri Aug 07 08:34:35 GMT 2026

नेकपा एमालेका सांसद कृपाराम रानाले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र जनभावनामाथि कुनै पनि प्रकारको आघात स्वीकार्य नहुने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले भूगोल, जनसंख्या वा अर्थतन्त्रका आधारमा कुनै राष्ट्र सानो वा ठूलो हुन सक्ने भए पनि सार्वभौमसत्ताका दृष्टिले सबै राष्ट्र समान हुने धारणा राखे ।
Read full story at source (barnanmedia.com)