३५ वर्षसम्म काम भएन भन्न छाड्नुस, अब काम गरेर देखाउनुस् : खुश्बु ओली
nagariknews.nagariknetwork.com · Fri Aug 07 08:40:20 GMT 2026

प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले विगत ३५ वर्षको राजनीतिक बहस दोहोर्याउनुभन्दा वर्तमान सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले ‘३५ वर्षमा के भयो?’ भन्ने प्रश्न उठाइरहनुभन्दा अघिल्ला सरकारले गर्न नसकेका काम वर्तमान सरकारले पूरा गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)