प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याए संसद्को विरोध अन्त्य हुन्छ : सांसद ओली
nepalviews.com · Fri Aug 07 08:42:33 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाए आफ्नो दलको विरोध अन्त्य हुने बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नो त्रुटि स्वीकार गरी अभिव्यक्ति सच्याए संसद्मा जारी विरोधसमेत अन्त्य हुने स्पष्ट पारिन् ।
Read full story at source (nepalviews.com)