प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग
nepalnews.com · Fri Aug 07 08:46:53 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने योजनाबारे स्पष्ट पार्न सरकारसँग आग्रह भएको छ।
बैठकमा ट्रमा सेन्टरका बारेमा प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्यालले जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। बैठकको आरम्भमा विपक्षी दलका सदस्यहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली काग्रेसका सांसद डा चन्द्रमोहन यादवलाइ समय दिए।
Read full story at source (nepalnews.com)