नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक
khabarhub.com · Fri Aug 07 08:48:14 GMT 2026

काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी बनाउन ‘नेपालको प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ ।
बोर्डले पुँजी बजारको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र भविष्यको मार्गचित्र समेटेर तयार पारेको यस दस्ताबेजले प्राथमिक बजारमा गुणात्मक रूपान्तरण ल्याउने लक्ष्य राखेको छ ।
Read full story at source (khabarhub.com)