विद्युत् उपभोक्ता महसुल निर्धारणमा नयाँ निर्देशिका लागू, लागतमा आधारित प्रणालीलाई प्राथमिकता
bishowkhabar.com · Fri Aug 07 08:50:12 GMT 2026

काठमाडौं– विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताको महसुल निर्धारण प्रक्रियालाई थप पारदर्शी, लागतमा आधारित र उपभोक्तामैत्री बनाउने उद्देश्यसहित ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०८३’ लागू गरेको छ ।
विद्युत् नियमन आयोग ऐन, २०७४ र विद्युत् नियमन आयोग नियमावली, २०७५ ले दिएको अधिकार प्रयोग गर्दै आयोगले साउन १८ गतेको निर्णयअनुसार नयाँ निर्देशिका जारी गरेको हो ।
Read full story at source (bishowkhabar.com)