५२६ जना रोहिंग्या नेपाल छिरे !
barnanmedia.com · Fri Aug 07 08:40:53 GMT 2026

काठमाडौं । विभिन्न सीमा नाकाबाट ५२६ जना रोहिंग्या नेपाल छिरेको पाइएको छ । नेपाल प्रहरीले गरेको अनुसन्धानमा कम्तिमा पनि ५२६ जना रोहिंग्या नेपाल छिरेको पाइएको हो ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको पत्रकार भेटघाटमा प्रवक्ता अभिनारायण काफ्लेले यस्तो जानकारी गराएका हुन् । केही दिनअघि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि रोहिंग्या नेपाल प्रवेश गरेको पाइएको बताएका थिए ।
Read full story at source (barnanmedia.com)