विपन्न नागरिकको मृत्युमा निःशुल्क दाउरा उपलब्ध गराउन सांसदको माग
baahrakhari.com · Fri Aug 07 08:48:36 GMT 2026

काठमाडौंं । रास्वपा सांसद टीका संग्रौलाले विपन्न नागरिकको मृत्यु हुँदा राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नागरिकले बाचुन्जेल अनेक शीर्षकमा कर बुझाउने गरेको सरकारलाई स्मरण गराइन् ।
“एउटा नागरिकले बाचुन्जेल अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ । कम्तिमा उसको मृत्यु हुँदा अन्तिम संस्कारलाई सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ,” उनले भनिन् ।
Read full story at source (baahrakhari.com)