उडिरहेको विमानबाट घरमा खस्यो बरफको टुक्रा, एयरलाइन्सले दियो क्षतिपूर्ति
ratopati.com · Fri Aug 07 08:50:18 GMT 2026

काठमाडाैँ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित इंगलउड सहरमा बस्दै आएका माइकल रीस र लिया फेरारिनीले एउटा अनौठो घटना सामना गरे ।
सन् १ जनवरी २०२४ को राति करिब ८ बजे उनीहरूको घरको छतमा बरफको एउटा ठुलो टुक्रा खस्यो । उक्त बरफको टुक्रा जेटब्लु एयरवेजको विमानबाट खसेको पुष्टि भयो ।
Read full story at source (ratopati.com)