प्रधानमन्त्री राष्ट्रहित विरोधी अभिव्यक्ति राष्ट्रिय रेकर्डमा राख्न सकिँदैन: प्रमुख सचेतक दुलाल
makalukhabar.com · Fri Aug 07 08:51:19 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रिय रेकर्डमा राखिराख्न मिल्ने भन्दै सच्याउन वा हटाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले शाहले दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका हुन् ।
Read full story at source (makalukhabar.com)