डा थापा र अमात्यद्वारा पद तथा गोपनीयताको शपथ
nepalnews.com · Fri Aug 07 08:56:33 GMT 2026

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा आशिष गोविन्द अमात्य र नेपाल फार्मेसी परिषद्का रजिस्टार डा हरिशसिंह थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा मन्त्री मेहताले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। आजै उनीहरूले कार्यभार सम्हाले।
Read full story at source (nepalnews.com)