बटलरको कीर्तिमानसँगै ‘द हन्ड्रेड’ को तथ्याङ्क टी-२० मा जोड्ने विषयमा बहस पुनः सुरु
ratopati.com · Fri Aug 07 09:02:23 GMT 2026
लण्डन । जोस बटलरले किरोन पोलार्डलाई पछाडि पार्दै पुरुष टी-२० क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी बनेपछि नयाँ बहस सुरु भएको छ। बुधबार बटलरले ‘द हन्ड्रेड’ प्रतियोगितामा यो सफलता हासिल गरेका हुन्।
२० ओभरको सट्टा १०० बलमा खेलिने प्रतियोगिताको रन टी-२० को तथ्याङ्कमा किन जोडियो भन्ने विषयले धेरैलाई अचम्ममा पारेको छ।
Read full story at source (ratopati.com)