नासाको ‘आर्टमिस दोस्रो’ अनुसन्धानमा नेपाली एआई इन्जिनियरको योगदान
ratopati.com · Fri Aug 07 09:08:43 GMT 2026

काठमाडौँ । नेपाली एआई तथा सफ्टवेयर इन्जिनियर अर्पण बम सम्मिलित टोलीले नासाको ‘आर्टमिस दोस्रो’ मानव अनुसन्धान डेटा चुनौतीमा सफलता हासिल गरेको छ।
अमेरिकाको अन्तरिक्ष संस्था नासाद्वारा आयोजित प्रतिस्पर्धामा उनी कार्यरत संस्था ‘भिजन वान’ को डेटा-विश्लेषण ढाँचा सम्मानित भएको हो।
Read full story at source (ratopati.com)