प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह
barnanmedia.com · Fri Aug 07 09:03:53 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसद्मा उठाउँदै आएका विषयमा स्पष्ट पार्न सरकार र समाभुखको ध्यानाकर्षण गराउनुभएको छ ।
बढ्दो महँगी नियन्त्रण गर्न, खाना पकाउने ग्यासको अभाव हटाउन अनुरोध गर्नुहुँदै उहाँहरूले संसद्मा उठाएका माग सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो ।
Read full story at source (barnanmedia.com)