देउवा समूहको विश्वास- पुनरावलोकनबाट न्याय पाउनेछौँ
nepalpress.com · Fri Aug 07 09:11:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतको आदेशको स्वागत गरेका छन्।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतबाट अब हुने पुनरावलोकनमा न्याय पाउने विश्वास व्यक्त गरे।
Read full story at source (nepalpress.com)