साउनदेखि नै ठेक्का प्रक्रिया अघि बढेको ऊर्जा मन्त्री श्रेष्ठको दाबी
ratopati.com · Fri Aug 07 09:18:04 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सुरुवाती चरणमै ठेक्का प्रक्रिया अघि बढेको जानकारी दिएका छन्।
शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले विगतको तुलनामा यसपटक साउन महिनादेखि नै धेरै ठेक्काहरू लाग्न सुरु भएको बताएका हुन्।
Read full story at source (ratopati.com)