केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
arthadabali.com · Fri Aug 07 09:14:47 GMT 2026

काठमाडौँ/ रु ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागेको हो ।
Read full story at source (arthadabali.com)