कांग्रेस असन्तुष्ट पक्षको राष्ट्रिय भेला नरोकिन, देउवाले सम्बोधन गर्ने
ekantipur.com · Fri Aug 07 09:19:36 GMT 2026

कांग्रेस असन्तुष्ट पक्षको राष्ट्रिय भेला नरोकिन, देउवाले सम्बोधन गर्ने
कांग्रेसका नेता डा. शशांक कोईरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भेलालाई पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी दिएका हुन् ।
Read full story at source (ekantipur.com)