२५ जना फसेको भनिएको लाङटाङ सुरूङबाट सेना सहितको उद्धार टोली फिर्ता
setopati.com · Mon Aug 31 11:53:40 GMT 2026

रसुवास्थित २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरूङमा फसेको भनिएका करिब २५ जनाको उद्धारका लागि खटिएको नेपाली सेना सहितको टोली फिर्ता भएको छ।
सुरूङभित्र ठूला–ठूला ढुंगा (बोल्डर) भेटिएपछि थप उपकरण र प्राविधिक व्यवस्थाको आवश्यकता देखिएको भन्दै सेनाको टोली फिर्ता भएको हो।
Read full story at source (setopati.com)