रसुवा बाढी पीडितलाई भृकुटी मण्डपका व्यापारीको साढे १३ लाख सहयोग
khabarhub.com · Mon Aug 31 11:54:09 GMT 2026

काठमाडौं – भृकुटी मण्डपस्थित खुला बजारका व्यापारीहरूको संस्था ‘काठमाडौं निम्न व्यापारी संघ’ले रसुवा बाढी पीडितको उद्धार र राहतका लागि १३ लाख ५१ हजार सहयोग गरेको छ ।
संघले समाज कल्याण परिषदका सचिव चक्रबहादुर बूढालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
Read full story at source (khabarhub.com)