टर्की, साउदी अरब र पाकिस्तानबीच रक्षा सम्झौता हुने संकेत
nepalpress.com · Fri Aug 07 09:23:10 GMT 2026

काठमाडौं। टर्की, साउदी अरब र पाकिस्तानबीच प्रतिरक्षा सहकार्यसम्बन्धी कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गरिएको छ।
हसन काल्योन्कु विश्वविद्यालयका अन्तर्राष्ट्रिय राजनीतिका सहप्राध्यापक मुरात अस्लानका अनुसार सम्झौताको पूर्ण विवरण सार्वजनिक नभए पनि यसले प्रतिरोधात्मक क्षमता (डिटरन्स), रक्षा क्षमता अभिवृद्धि वा औपचारिक रक्षा सम्झौता समेट्न सक्ने सम्भावना छ।
Read full story at source (nepalpress.com)