पाकिस्तानको राष्ट्रपतिका प्रतिनिधिबाट शोक सन्देश
gorkhapatraonline.com · Mon Aug 31 11:52:39 GMT 2026

चीन–नेपाल सीमामा हिम पहिरोका कारण आएको बाढीबाट भएको क्षति र विनाशप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीका प्रतिनिधिले राष्ट्रपति र पाकिस्तानी जनतातर्फबाट समवेदना व्यक्त गर्नुभएको छ ।
पाकिस्तानका राष्ट्रपतिको निर्देशनमा पाकिस्तानको सिनेटका पूर्व अध्यक्ष सैयद नैयर बोखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलाङ्गीले इस्लामावादस्थित नेपाली दूतावासमा गएर समवेदना व्यक्त गर्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)