प्रतिनिधिसभा बैठक : विपक्षीले माग्यो सरकारसँग जवाफ
himalpress.com · Fri Aug 07 09:25:44 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसद्मा उठाउँदै आएका विषयमा स्पष्ट पार्न सरकार र सभामुखको ध्यानाकर्षण गराएका छन्।बढ्दो महँगी नियन्त्रण गर्न, खाना पकाउने ग्यासको अभाव हटाउन अनुरोध गर्दै सांसदहरूले संसद्मा उठाएका माग सम्बोधन हुनुपर्नेमा जोड दिए।
बैठकमा समय लिएर नेकपा (एमाले) का सांसद कृपाराम रानाले नेपालको नक्सामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा पछिल्ला दिनमा विभिन्न टीकाटिप्पणी भइरहेकाले स्पष्ट गर्न सरकारसँग अनुरोध गरे।
Read full story at source (himalpress.com)