खानेपानीको पाइप काटिएको भन्दै भाइरल भिडिओ धरानको नभई इलामको
techpana.com · Fri Aug 07 09:21:54 GMT 2026

काठमाडौं । धरानमा खानेपानीको पाइप काटिएको भन्दै भाइरल भिडिओ इलामको सिँचाइ आयोजनाको भएको पुष्टि भएको छ ।
नेपाल फ्याक्टचेकका अनुसार सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको पाइप काटेर स्थानीय नेतृत्वलाई असफल बनाउन खोजिएको भन्दै सामाजिक सञ्जालमा फैलाइएको भिडिओ भ्रामक रहेको पाइएको हो ।
Read full story at source (techpana.com)