नेपाल टेलिकम र एनसेललाई सेवाको गुणस्तर सुधार्न र फाइभजीको योजना बनाउन निर्देशन
techpana.com · Fri Aug 07 09:23:46 GMT 2026

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरमा सुधार गर्न र नयाँ प्रविधिको विस्तारका लागि सेवाप्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेललाई निर्देशन जारी गरेको छ । प्राधिकरणको यही २१ साउनको निर्णयानुसार देशभर फोरजी सेवाको विस्तार र गुणस्तर वृद्धि गर्न र प्रमुख सहरहरूबाट फाइभजी सेवा सुरु गर्नका लागि चरणबद्ध योजना पेश गर्न निर्देशन दिइएको हो ।
आठ बुँदे निर्देशनमा मोबाइल सेवाको रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमतिपत्रका सर्तहरूको पालना, उपभोक्ताको हित संरक्षण लगायतका विषय पनि छन् ।
Read full story at source (techpana.com)