बालेन–शिशिरबीच राजदूत नियुक्तिका लागि सैद्धान्तिक सहमति, नाम टुङ्गो लगाउन भने अझै कठिन
nepalviews.com · Fri Aug 07 09:26:31 GMT 2026

काठमाडौं। राजदूतविहीन बनेका विदेशस्थित नेपाली राजदूतावासमा छिट्टै राजदूत चयन गर्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालबीच सहमति जुटेको छ।
लामो समय राजदूतावासहरूलाई राजदूतविहीन बनाउन नहुनेमा प्रधानमन्त्री–परराष्ट्रमन्त्रीबीच ‘सैद्धान्तिक सहमति’ जुटे पनि कस्ता व्यक्तिलाई जिम्मेवारी भन्ने विषयमा फरक–फरक दृष्टिकोणका कारण राजदूतको नाममा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच सहमति जुट्न त्यति सहज भने छैन।
Read full story at source (nepalviews.com)