कांग्रेसको राष्ट्रिय भेला नरोकिने, देउवाले सम्बोधन गर्ने
nepalpress.com · Fri Aug 07 09:29:23 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले राष्ट्र सामु देखिएका चुनौतिहरुको सामना गर्न र नेपाली कांग्रेसका सम्पूर्ण साथीहरुलाई एकतावद्ध गर्नु भेलाको मूल उद्देश्य रहेको बताएका छन् ।
राष्ट्रिय भेला आयोजक समितिका तर्फबाट पत्रकार सम्मेलन गर्दै संयोजक डा कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशा सहित नयाँ जीवन दिने दृढ संकल्प व्यक्त गरेका छन् ।
Read full story at source (nepalpress.com)