टर्की, साउदी अरब र पाकिस्तानले मक्कामा संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्ने
clickmandu.com · Fri Aug 07 09:31:43 GMT 2026

एजेन्सी । टर्की, साउदी अरब र पाकिस्तानले शुक्रबार मक्कामा संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्ने यस विषयको जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले समाचार प्रकाशन गरेको छ ।
अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानको निशानामा परेका खाडी मुलुकहरू र क्षेत्रीय अशान्तिका बीच यो सम्झौता हुन लागेको हो ।
Read full story at source (clickmandu.com)