राजस्व लक्ष्य हासिल गर्न ‘नेशनल लोटरी स्कीम’मा सरकारको जोड [भिडियो]
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र बिलिङ संस्कारको विकास गर्ने उद्देश्यसहित ‘नेशनल लोटरी स्किम’ को औपचारिक शुभारम्भ गरेका छन्।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को पहिलो घोषणा समारोहमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।
Read full story at source (hamrakura.com)