नेपाल आइपुग्यो लिपमोटर B03X, चाँडै लन्च गरिने
lokaantar.com

अत्याधुनिक एवं प्रिमियम इलेक्ट्रिकल एसयूभी लिपमोटर B03X नेपाल आइपुगेको छ ।
नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले बहुप्रतीक्षित ईभीलाई छिट्टै एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ ।
Read full story at source (lokaantar.com)