प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति हटाउन नेकपाको माग [भिडियो]
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र साहले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन वा संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा दुलालले प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति राष्ट्रिय अभिलेखमा राख्न नमिल्ने बताए।
Read full story at source (hamrakura.com)