विद्युतीय चुलोमा लगाइएको भन्सार र कर हटाउन खुश्बू ओलीको माग [भिडियो]
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बू ओलीले आन्दोलनरत इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा ओलीले वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत एक इन्टर्न चिकित्सकको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने बताइन्।
Read full story at source (hamrakura.com)