इजरायली आक्रमणमा गाजामा ३०० बालबालिकाको मृत्यु
bishowkhabar.com · Fri Aug 07 09:35:59 GMT 2026

काठमाडौं– संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले गत अक्टोबरमा युद्धविराम लागू भएदेखिका ३०० दिनमा गाजा पट्टीमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको रिपोर्ट गरेको छ ।
मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले युद्धविराम चलिरहेको समयमा पनि हरेक दिन औसतमा एक जना बच्चाको ज्यान गएको बताउँदै उनले अन्य सयौँबालबालिका घाइते भएको बताए ।
Read full story at source (bishowkhabar.com)